पुरानो नियमNNRV

भजनसंग्रह 117

1हे सबै जाति-जातिका मानिस हो, ⓚ परमप्रभुको स्‍तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।

2किनभने हामीप्रति उहाँको करुणा अपार छ।र परमप्रभुको विश्‍वसनीयता सदाको निम्‍ति रहन्‍छ। परमप्रभुको प्रशंसा गर।